Logo

सभामुखसहित शीर्ष नेताहरुको बैठक पुनः सुरु

काठमाडौं । संसदको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेसहित शीर्ष नेताहरुको बैठक पुनः सुरु भएको छ । सोमबार दिउँसो बसेको बैठकमा सहमति नजुटेपछि पुनः बसेको हो । नयाँ बानेश्वरमा रहेको संसद भवनस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा सभामुख घिमिरेसहित प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी…