सुर्खेत । कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले कर्णालीको समृद्धिका लागि युवाहरूको हस्तक्षेपकारी भूमिका आवश्यक भएको बताएका छन् । दोस्रो कर्णाली युवा महोत्सवको उद्घाटन गर्दै प्रदेश प्रमुख जोशीले कर्णालीको कर्णाली प्राकृतिक सम्पदा र अपार सम्भावनाको प्रदेश भएको बताए । ‘कर्णालीमा अपार सम्भावना छ,’ उनले भने, ‘केह पनि भएको छैन भन्ने भाष्य निर्माण गरी कर्णालीलाई गरिब देखाइएको…