Logo

प्रधानमन्त्रीको सल्लाहकार भएको भन्दै ठग्ने बाबुछोरा पक्राउ

काठमाडौं । प्रधानमन्त्रीको सुशासन सल्लाहकार भएको भन्दै ४५ लाखभन्दा बढी रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं नागार्जुन नगरपालिका–८ का ४४ वर्षीय राजेन्द्रप्रसाद खनाल र सोही ठाउँका २३ वर्षीय विशाल खनाल छन् । उनीहरु बाबु छोरा रहेको समेत बताइएको छ । आइतबार काठमाडौंको कोटेश्वरबाट पक्राउ उनीहरुले प्रधानमन्त्रीको सुशासन सल्लाहकार…