सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका – १० सितापुरमा शुक्रबार साँझ स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शुक्रबार साँझ करिब ७ बजे बरहथवाबाट सितापुरतर्फ जाँदै गरेको डिएल ९ सिजेड ०७७७ नम्बरको स्कारपियोले विवाहमा जन्ती आएका मानिसलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनापछि…