काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी निर्वाचनमा कांग्रेस पक्षले आफ्ना मुख्य उम्मेदवारकाे टुंगो लगाएको छ ।प्रजातान्त्रिक पक्षधरबाट अब जापानका महेश श्रेष्ठ साझा उम्मेदवार हुने भएका छन्। हिजो बेलुकासम्म अध्यक्ष मै उम्मेदवारी दिने बताइरहेका अमेरिका निवासी डाक्टर केशव पौडेल भने श्रेष्ठलाई समर्थन गर्दै एक स्टेप तल उपाध्यक्षमा उठ्ने भएका छन्। अन्य सबै पद मिलाउने…