Logo

मुख्य प्रशिक्षक बर्खास्त गरेपछि जर्मनीको पहिलो जीत

बर्लिन । मुख्य प्रशिक्षक बर्खास्त गरे पछिको पहिलो खेलमा जर्मनीले जीत हासिल गरेको छ । लगातार खराब प्रदर्शन पछि मुख्य प्रशिक्षक हान्सी फ्लिकलाई बर्खास्त गरेको जर्मनीले त्यसपछि पहिलो खेलमै जित हात पारेको हो । जर्मनीले मैत्रीपूर्ण खेलमा फ्रान्सलाई २–१ ले पराजित गरेको हो । यसअघिका पाँच खेलमा जर्मनी नतिजाबिहिन भए पछि जर्मनीले मुख्य प्रशिक्षक फ्लिपलाइ…