Logo

ओडिशा रेल दुर्घटना : सीबीआईद्वारा तीन रेल कर्मचारी पक्राउ

नयाँदिल्ली । ओडिशाको बालासोरमा जुन २ मा भएको रेल दुर्घटनामा सीबीआईले शुक्रबार ३ रेलवे कर्मचारीलाई पक्राउ गरेको छ । यसरी पक्राउ परेका तीनै जनालाई आईपीसी धारा ३०४ ९हत्या नभएको अपराधी हत्या० अन्तर्गत मुद्दा चलाइएको छ । केन्द्रीय अनुसन्धान एजेन्सीले यस रेल दुर्घटनामा आपराधिक षड्यन्त्रको सम्भावनाको अनुसन्धान गरिरहेको थियो । पक्राउ पर्नेमा रेलवेका सिनियर सेक्शन इन्जिनियर…