Logo

ओबामासँग दुईपटक शारीरिक सम्बन्ध राखेको एक पुरूषकाे दाबी

वासिंग्टन डिसी । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको बारेमा एक व्यक्तिले चकित पार्ने दाबी गरेका छन् । उक्त व्यक्तिले ओबामासँग आफ्नो यौन सम्बन्ध रहेको दाबी गरेका छन् । यससँगै उनले पूर्वराष्ट्रपतिसँग पनि लागुऔषध सेवन गरेकोसमेत दाबी गरेका छन् । वास्तवमा यो सनसनीपूर्ण खुलासा एक व्यक्तिले फक्स न्यूजका पूर्व एन्कर टकर कार्लसनसँगको अन्तर्वार्तामा गरेका हुन् । डेली…