Logo

आजको राशिफल

आज मिति २०८२ जेठ १२ गते, सोमबार, २६ मे २०२५। ज्येष्ठ कृष्णपक्ष चतुर्दशी तिथि, ११ः२२ बजेपछि औंसी। भरणी नक्षत्र, ७ः४४ बजेपछि कृत्तिका। चन्द्रराशि मेष, १३ः२० बजेपछि वृष। मेष राशिसहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। पारिवारिक जमघट बढ्नाले आनन्दित भइनेछ। बृष राशिव्यवसायमा लगानी बढाउनुपर्नेछ भने अनियन्त्रित खर्चले मन…