Logo

झापाको अर्जुनधारामा पुगेर महेश बस्नेतको उत्तेजक भाषण : एमाले सिंह हो, युवा संघ बाघहरुको संगठन हो

काठमाडौं। नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एमाले सिंह र एमालेनिकट युवा संघ बाघहरुको संगठन भएको बताएका छन् । राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटी कोशी प्रदेश, झापाको प्रथम ऐतिहासिक अधिवेशनको खुल्ला सत्रलाई आज (बिहीबार) सम्बोधन गर्दै नेता बस्नेतले यस्तो बताएका हुन् । एमाले सिंह हो भन्ने कुरा कतिपय मान्छेले भुलेको…