आज मिति २०८० असोज २४ गते, बुधबार, ११ अक्टोबर २०२३। आश्विन कृष्णपक्ष द्वादशी तिथि, १७ः४० बजेपछि त्रयोदशी। मघा नक्षत्र, १९ः०६ बजेपछि पूर्वफाल्गुनी। चन्द्रराशि सिंह। मेष राशिअस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। नयाँ काम प्रारम्भ गर्न केही समय प्रतीक्षा गर्नुहोला। परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। परिस्थितिवश पढाइलेखाइमा समय दिन नसकिएला। बृष राशि परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ।…