Logo

महँगी नियन्त्रण गर्न प्रकाशमान सिंहको माग

काठमाडौं। नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले महँगी नियन्त्रण गर्न माग गरेका हुन्।