Logo

१० मिनेट गहिरो किस गर्दा कानको जाली फुट्यो, निको हुन दुई महिना लाग्ने

बेइजिङ । चीनबाट एउटा अचम्मको खबर आएको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार एक चिनियाँ व्यक्तिले आफ्नी प्रेमिकालाई १० मिनेटसम्म लगातार किस गरेपछि उनलाई अस्पताल लैजानुपरेको छ । मिडिया रिपोर्टका अनुसार आफ्नी प्रेमिकासँग लिप लक गरेपछि ती व्यक्तिले आफ्नो कान गुमाए । मिडिया रिपोर्टमा भनिएको छ कि २२ अगस्टमा प्रेमी र प्रेमिकाले चुम्बन गरिरहेका थिए तब अचानक…