Logo

माइतीघरमा दुर्गा प्रसाई र युवा संघलाई कार्यक्रम गर्न नदिने सरकारको तयारी

काठमाडौं । मंसीर ७ गतेका लागि युवा संघ र दुर्गा प्रसाईंले घोषणा गरेका कार्यक्रम एकैठाउँमा गर्न प्रशासनले नदिने भएको छ । दुवै पक्षले ७ मंसिरमा बिहान ११ बजे काठमाडौंको माइतीघर मण्डलबाट शक्ति प्रदर्शन गर्ने निर्णय गरेका थिए । तर, शान्ति सुरक्षाको अवस्था मध्यनजर गरेर दुवै पक्षलाई एकैठाउँमा कार्यक्रम गर्न नदिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय…