नयाँदिल्ली । बलात्कार मुद्दामा जेल परेका डेरा सच्चा सौदा प्रमुख गुरमीत राम रहीम फेरि जेलबाट बाहिर आउने भएका छन् ।राम रहीमले २१ दिनको लागि ‘पे रोल’ पाएका छन् । जसअनुसार राम रहीमले २१ दिन यूपीको बागपतको बर्नवा आश्रममा बिताउने छन् । डेरा प्रमुखको साथमा उनका धर्मपुत्र हरिप्रीत पनि जाने सम्भावना रहेको छ । उनले पे…