काठमाडौं । बन्दसत्रमा ओलीले घोषणा गरेको ३०१ जनाको सूचीमा नपरेका उम्मेदवारलाई अपमान गरिएको भन्दै नेकपा एमालेका केन्द्रीय सदस्य पदका उम्मेदवार नरबहादुर बिकले ओली प्यानलको प्रचार भएकोमा आक्रोश व्यक्त गरेका छन् ।अध्यक्ष ओली समूहले भोट नहाल्ने सूची भनेर महाधिवेशन प्रतिनिधिलाई वितरण गरेको पर्चामा ३०१ को सूची भन्दा बाहिरकालाई भोट नहाल्न भनिएको छ ।बिक दलित तर्फको केन्द्रीय…