Logo

राजसंस्था प्रति देखिएको जनमतको कदर गर्न कमल थापाको आग्रह

काठमाडौै। राप्रपा नेपालका अध्यक्ष कमल थापाले पुर्ब राजा ज्ञानेन्द्र शाहको आलोचना गर्ने प्रति आक्रोश ब्यक्त गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायतले राजा प्रति गरेको सार्बजनिक टिप्पणी प्रति उनले आक्रोश ब्यक्त गरेका हुन् ।  थापाले राजसंस्था प्रति देखिएको जनमतको कदर गर्न पनि अनुरोध गरेका छन्…