बाजुरा । बाजुरामा पुनः हिमपात भएको छ । गत शुक्रबार पहिलोपटक हिउँदे वर्षासँगै हिमपात भएको थियो। पुनः मंगलबार रातीदेखि वर्षा र बाक्लो हिमपात भएको हो। लगातारको मौसम बदलीपछि वर्षासँगै यहाँका उच्च हिमाली तथा लेकाली भेगहरुमा मंगलबार रातिबाटै वर्षा र हिमपात भएको हो । पुनःवर्षासँगै हिमपात भएपछि यहाँका किसानहरु खुसी भएका छन् । बाजुराका ९ वटै…