Logo

सट डाउनको विषयमा विवादले अमेरिकी सभामुख पदमुक्त

वासिंग्टन डिसी । अमेरिकाको प्रतिनिधिसभाको सभामुख पदमुक्त भएका छन् । अमेरिकी संसदमा ‘सट डाउन’ को बहस चलिरहेको बेला सभामुख केभिन म्याकर्थी पदमुक्त भएका हुन् ।  मंगलबार भएको ऐतिहासिक मतदानमार्फत उनलाई शीर्ष नेतृत्वको पदबाट हटाए पछि अब उनी फेरि सभामुखको लागि उम्मेदवार हुन पाउने छैनन ।  उनलाई पदमुक्त गराउनका लागि डेमोक्र्याटको साथमा आठ रिपब्लिकनले साथ दिएका…