Logo

नेपालमा २९ प्रतिशत महिला उद्यमी, अर्थतन्त्रमा बलियो प्रभाव

काठमाडौं । महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीले महिला उद्यमशीलतालाई आर्थिक सशक्तीकरणको बाटोमा अगाडि बढाउन महासंघले देशभर समन्वय र सहजीकरणको भूमिका खेलिरहेको बताएकी छन् ।महासंघको वार्षिक साधारण सभाका क्रममा उनले सात प्रदेश र ७७ जिल्लामा नै महिला उद्यमशीलतालाई आर्थिक सशक्तीकरणको बाटोमा अगाडि बढाउन महासंघले काम गरिरहेको बताइन् ।उनले भनिन्, ‘हिजोदेखि वार्षिक साधारण सभा भइरहेको छ…