Logo

बर्दिवासमा खानेपानी चोरी गरेरै वर्षौदेखि उद्याेग संचालन

महोत्तरी । पछिल्लो समय बर्दिवासमा पानीको समस्या बढीरहेको वेला बर्षौदेखी पानी चोरी गरेर उपभोग गरेको पाइएको छ ।बर्दिवास साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले निरिक्षण गर्ने क्रममा बर्षौ चोरी गरेर उधोग नै संचालन गरेको भेटिएको हो । ९ वर्षदेखि टायल उधोगमा एक व्यापारीले खानेपानी चोरी गरेर उधोग संचालन गरेको र अन्य धेरै चोरीका घटनाहरु…