Logo

खोज, अनुसन्धान र प्रशिक्षणकालागि प्रहरी अस्पताल र काठमाडौं विश्वविद्यालयबीच सम्झौता

काठमाडौं । नेपाल प्रहरी अस्पताल महाराजगञ्ज र काठमाडौं विश्वविद्यालयबीच चिकित्सा शिक्षा र अन्य विषयहरूमा खोज, अनुसन्धान र प्रशिक्षण कार्यकालागि सम्झौता भएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा.भोला थापाले सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा हस्ताक्षरपछि प्रहरी महानिरीक्षक कुँवरले विगतमा काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनसँग भएको सम्झौता…