काठमाडौं । सहरी विकासमन्त्री सिता गुरुङले प्राविधिक जनशक्तिको अभावका कारण मन्त्रालयले राष्ट्रिय सहरी भवन संहिता लागू गर्न नसकेको गुनासो गरेकी छिन् । शनिबार काठमाडौंमा आयोजित सुरक्षा दिवस तथा ‘विपद् प्रतिरोधी र भौतिक पूर्वाधारको गुणस्तर’ विषयक राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले मन्त्रालयले राष्ट्रिय सहरी भवन संहिता निर्माण गरेर लागु गर्नका निम्ती ७ सय ५३…