आज मिति २०८० कार्तिक २२ गते, बुधबार, ८ नोभेम्बर २०२३। कार्तिक कृष्णपक्ष दशमी तिथि, ७ः५८ बजेपछि एकादशी। पूर्वफाल्गुनी नक्षत्र, १९ः५३ बजेपछि उत्तरफाल्गुनी। चन्द्रराशि सिंह। मेष राशि परिस्थितिवश चिताएको काममा अलमल हुनेछ। कामको मेसो नमिल्दा योजना पूर्ण नहुन सक्छ। हल्लाको पछि लाग्दा दुस्ख पाइनेछ। आफ्ना मिहिनेतबाट अरूले फाइदा उठाउलान्। बृष राशि परिस्थितिअनुसार चल्न नसक्ता अलि दुस्ख…