काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भारतीय दूताबासमार्फत सोझै २० करोड लगानी हुनु डरलाग्दो षडयन्त्रपूर्ण योजना रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय अपाङ्गता संगठन नेपालद्वारा आयोजित सेतो छडी वितरण कार्यक्रममा बोल्दै उनले विगतमा पाँच करोड वितरण भईरहेकोमा एकै पटक अहिले २० करोड पु¥याउनु नेपालमा आफ्ना मान्छे बनाउने डरलाग्दो षडयन्त्रपूर्ण योजना रहेको…