काठमाडौं । यातायात सुधार सुझाव कार्यदलले प्रतिवेदन बुझाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बिहीबार प्रतिवेदन बुझाएको हो । मुलुकका सडकको अवस्थाअनुसार रुट निर्धारणदेखि सवारी क्षेत्रमा बिमा र सुरक्षाका लागि अपनाउनुपर्ने नीतिबारे प्रतिवेदनमा सरकारलाई सुझाव दिइएको छ । एक वर्ष लगाएर तयार प्रतिवेदन १९९ पृष्ठको छ । कार्यदलको प्रतिवेदन बुझ्दै मन्त्री ज्वालाले…