काठमाडौं । मिटर ब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समिति नेपालले मिटर ब्याजविरुद्ध न्याय मार्च कार्यक्रमको घोषणा गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी समितिले माघ १६ गते शारीरिक यातना र पीडितले गरेका आत्महत्या जस्ता क्षतिलाई क्षमता एवम् शोकलाई शक्तिमा बदली न्यायिक संघर्षको निर्णायक चरणमा मिटर ब्याजविरुद्ध न्याय मार्च सुरु गर्ने जनाएको हो ।…