काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा ‘विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८०’माथि दफावार छलफल गरेको छ । समितिको आइतबारको बैठकमा विधायन तर्जुमा, प्रकाशन तथा प्रत्यायोजित विधायनमा एकरूपता कायम गर्ने सम्बन्धमा छलफल भएको हो । बैठकमा विधेयकको परिच्छेद ४ माथि छलफल भएको समिति सभापति जयन्तीदेवी राईल जानकारी दिइन् । बैठकमा संशोधनकर्ता तथा समिति सदस्यले…