Logo

राष्ट्रिय स्वतन्त्र पार्टी दलको नेतामा रवि लामिछाने सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठकले सभापति रवि लामिछानेलाई सर्वसम्मत दलको नेता चयन गरेको छ । सोमबार बिहान बुढानिलकण्ठस्थित एक रिसोर्टमा बसेको दलको बैठकले उनलाई दलको नेता चयन गरेको हो । रास्वपाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ सात र समानुपातिकतर्फ १३ गरी २० सिट जितेको छ । यसअघि पार्टी प्रवक्ता मुकुल ढकालले दलको नेताका लागि…