काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले नेपाल वितरण व्यापार सर्वेक्षण २०७८ प्रतिवेदनको प्रमुख नतिजाहरु सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त नतिजा सार्वजनिक गरिएको हो । सम्मेलनमा राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी तोयम रायाले तथ्यांकहरु वस्तुपरक, यथार्थपरक सत्य हुनुपर्ने भन्दै यसको प्रक्रियामा हामी एकदम सजक भएको बताए । यसअघि साविकको केन्द्रीय तथ्यांक…