Logo

संसदले प्रस्ताव गरेअनुसार सरकारले बजेट दिनुपर्छः अध्यक्ष तिमल्सिना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद सञ्चालनका लागि अर्थ मन्त्रालय र योजना आयोगले बजेटको सीमा तोक्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् । उनले अर्थ मन्त्रालय र योजना आयोगले संसद सञ्चालनका लागि दिएको बजेट कुनै एउटा मन्त्रालयले विभाग वा शाखालाई चलाउन बाँडेको खर्च जस्तो गरी संसदलाई बजेट दिएको भन्दै आगामी दिनमा संसदले प्रस्ताव…