Logo

कांग्रेसमा दलको नेतामा सभापति र महामन्त्री भिड्दै

काठमाडौं । देशकै सबैभन्दा पुरानो र लोकतान्त्रिक दल नेपाली कांग्रेसले चुनावमार्फत संसदीय दलको नेता टुंगो लगाउने भएको छ । कांग्रेसको विधानमा दलको नेता नै प्रधानमन्त्री बन्ने व्यवस्था भएकाले दलको नेता छान्न चुनाव हुन लागेको हो । त्यसका लागि मंगलबार (आज) उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका छ । कांग्रेसमा दलको नेतामा प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टी…