Logo

एमालेबाट पनि मप्रति सद्‌भाव र विश्वास अनुभव गरेको छु :रामचन्द्र पौडेल (अन्तर्वार्ता)

काठमाडौँ । आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा एवं परिपालनाको विषयलाई नै आफूले महत्त्वपूर्ण ठानेको बताएका छन्। यही फागुन २५ गते हुने राष्ट्र प्रमुखको उम्मेदवारीका सन्दर्भमा रासससँग कुराकानी गर्दै उनले आफू प्रजातन्त्रका लागि ६ दशकदेखि लडिरहेका वर्तमान संविधान र लोकतन्त्रको रक्षा नै पहिलो…