काठमाडौं । संवैधानिक परिषद् सम्बन्धी ऐन, २०६६ संशोधन गर्न बनेको विधेयकमाथिको छलफल अझै टुंगिएको छैन । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा बिहीबार राखेको बैठक पनि निष्कर्षविहीन रह्यो । बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकका लागि अधिकतम सहमति…