Logo

सरकारले फेर्‍यो बजेट निर्माणको ‘क्यालेन्डर’, फागुनभित्रै संसदमा पेस गर्नुपर्ने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माण प्रक्रियाको ‘क्यालेन्डर’ फेरेको छ । परम्परागत शैलीमा आउने बजेटको कार्यान्वयन र छलफलमा नीतिगत झन्झट देखा परेपछि आगामी आर्थिक वर्षदेखि बजेट निर्माण प्रक्रियाको ‘क्यालेन्डर’ नै फेरेको हो । मन्त्रीपरिषद्को बैठकले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६’ लाई संशोधन गर्दै बजेट क्यालेन्डर परिमार्जन गरेको हो ।…