Logo

जनकपुरमा मुखियापट्टी मुसहर्निया गाउँपालिका अध्यक्ष यादवमाथि आक्रमण

जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहर्निया गाउँपालिका अध्यक्ष जयकुमार यादवमाथि बिहिवार राति अज्ञात समूहले आक्रमण गरेको छ । जनकपुरधामस्थित घर जाने क्रममा राति करिब १ बजे अध्यक्ष यादवमाथि आक्रमण गरिएको हो । अहिले उनी प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना छन् । उनको अवस्था सामान्य छ । अस्पतालबाट घर जाने क्रममा १०४० नम्बरको स्कार्पियोमा आएका व्यक्तिहरु आफूमाथि आक्रमण…