काठमाडौं । नेपाली कांग्रेसका नेता एवम सांसद प्रदीप पौडेलले विद्यार्थी संगठनले गर्ने आन्दोलनको गतिविधि मर्यादित हुन जरुरी रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा नेविसंघले आयोजना गरेको विश्वविद्यालयको रूपान्तरण कार्यक्रममा बोल्दै उनले विध्वंसात्मक गतिविधिले संगठनमाथि नै प्रहार हुने भन्दै आन्दोलनको गतिविधि मर्यादित हुन जरुरी रहेको बताएका हुन् । उनले भने, ‘नीतिगत पक्षमा विद्यार्थी आन्दोलन प्रष्ट हुन…