Logo

देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानमा लागूऔषधको कारोबार मौलाएको देखिएको छ । प्रहरीले अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जनालाई पक्राउ गरेको घटनाले यसलाई प्रष्ट पार्छ । प्रहरीका अनुसार झापा, बिर्तामोड नगरपालिका-४ स्थित सन्जोग होटल एण्ड लजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय २० मिलिग्राम र नगद ८ हजार २ सय २५…