Logo

रुसी सेनामा भर्ना भएका नेपालीलाई फिर्ता ल्याउने कुटनीतिक प्रयास उच्च प्राथमिकतामा : परराष्ट्र

काठमाडौं । रुसी सेना भर्ना नेपाली नागरिकहरूलाई नेता फिर्ता गराउन सरकारले उच्च प्राथमिकतामा राखेर कुटनीतिक प्रयास गरिरहेको जनाएको छ । विभिन्न उद्देश्यले रुस पुगेका नेपालीहरु गैरकानूनीरुपमा रुसी सेनामा भर्ती भएका र अहिले रुस–युक्रेन युद्धमा परेर ज्यान गुमाइरहेको अवस्थामा रुसी सेनामा रहेका नेपाली नागरिकहरूलाई स्वदेश फिर्ता ल्याउन उनका आफन्त र परिवारजनले माग गरिरहेका छन् । सरकारले…