Logo

अनुसन्धानका लागि महरालाई काठमाडौं ल्याइयो

काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई भैरहवा हुँदै काठमाडौं ल्याइएको छ । नेपाल प्रहरी केन्द्र, रुपन्देही र कपिलबस्तु प्रहरीको समन्वयमा महरालाई त्रिभुवन विमानस्थलबाट केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)कार्यालय लाजिम्पाट लगिएको छ । प्रहरी स्रोतका अनुसार महरालाई थप अनुसन्धान गर्न सीआईबी पठाइएको हो । महरा भैरहवा हुँदै गृहनगर दाङ हिँडेका थिए ।…