काठमाडौँ । नेपाल प्रहरीका दुई जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले उनीहरुलाई काजमा खटाउने निर्णय गरेको हो। प्रहरीको केन्द्रीय प्रवक्ता समेत रहेका डीआईजी पोषराज पोखरेललाई उपत्यका ट्राफिक कार्यालयमा सरुवा गरिएको छ। त्यहाँ कार्यरत मिरा चौधरी एआईजीमा बढुवा भएपछि ट्राफिक कार्यालय प्रमुखबिहिन भएको थियो। यस्तै, डीआईजी रामदत्त जोशी विशेष ब्यूरोमा…