रामेछाप । रामेछापको मन्थली नगरपालिका–१३ फुलासीमा बुधबार एक दिने निःशुल्क आयुर्वेदिक स्वास्थ्य उपचार तथा आँखा जाँच शिविर सम्पन्न भएको छ । वागती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापको आयोजना तथा वडा कार्यालयको समन्वयमा आयुर्वेदिक तथा तिलगंगा आँखा प्रतिष्ठानको आयोजनामा आँखा जाँच शिविर भएको हो । आयुर्वेदिक स्वास्थ्य शिविरमा करिब २ सय…