Logo

उपचुनाव हुन लागेका स्थानमा सुरक्षा व्यवस्था कडा

काठमाडौं । उपचुनाव हुन लागेको बारा–२, चितवन–२ र तनहुँ–१ मा स्वच्छ, निष्पक्ष, विश्वसनीय, भयरहित र मर्यादित बनाउन सुरक्षा प्रबन्ध मजबुत रहेको गृहमन्त्रालय जनाएको छ । प्रवक्ता जितेन्द्र बस्नेतले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने तीनवटै उपनिर्वाचन क्षेत्रमा सम्पूर्ण शान्ति सुरक्षा व्यवस्था मिलाएको बताए । बस्नेतका अनुसार मतदान केन्द्रको सुरक्षामा तीन घेरा छन् । पहिलो…