Logo

नेपाल रेडक्रस सोसाइटीलाई अन्तर्राष्ट्रिय रेडक्रसको मान्यता कायम छ : महामन्त्री श्रेष्ठ

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले आफूलाई अन्तर्राष्ट्रिय रेडक्रसको मान्यता नरहेको भन्ने खबरको खण्डन गरेको छ । सोसाइटीका महासचिव भूपतिलाल श्रेष्ठले विज्ञप्ति निकालेर रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघको सदस्यता र अन्तर्राष्ट्रिय मान्यता नेपाल रेडक्रस सोसाइटीले ६० वर्ष पहिले नै प्राप्त गरेको र पछिल्लो समयमा यसमा थप कुनै निर्णय र फेरबदल नभएको भन्दै गलत प्रचारको खण्डन…