काठमाडौं । जाजरकोटमा गएको विनाशकारी भूकम्पपछिको पुर्नउत्थानका लागि अमेरिकी सरकारले युएसएआईडीमार्फत १३ लाख ७० हजार डलर सहयोगको घोषणा गरेको छ । गत कात्तिकमा जाजरकोटमा गएको विनाशकारी भूकम्पपछि पुनरोत्थानको प्रयासमा सहयोग गर्न १३ लाख ७० हजार डलर अर्थात १८ करोड १७ लाख बढी नेपाली रुपैंयाँ सहयोग गर्ने घोषणा गरेको हो । २०८० कात्तिक १७ गते जाजरकोट…