Logo

इन्स्टाग्रामको टिप्पणीले महाराष्टमा भडकियो हिंसा, स्थीति नियन्त्रण लिन धारा १४४ लागु

मुम्बई । महाराष्ट्र अकोलाको पुरानो शहरमा दुई समुदायबीच झडप भएको छ । सो झडपमा परेर एकजनाको मृत्यु भएको छ भने एक प्रहरीसहित तीन जना घाइते भएका छन् । सो झडप पछि प्रहरीको संख्या बढाईएको छ भने स्थीतिलाई नियन्त्रणमा लिनका लागि कलेक्टरले त्यहाँ धारा १४४ लगाएका छन् । साथै, सो झडपछि सो क्षेत्रमा धैरै नै तोडफोड…