Logo

सांसद चन्द्र भण्डारी भेट्न पुगे सभामुख घिमिरे

काठमाडौं । ग्यास लिकपछि आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई सभामुख देवराज घिमिरेले भेटेका छन् । बत्तिसपुतलीस्थित निवासमा भेट्न पुगेका सभामुख घिमिरेले घटनाबाट आफू दुखित भएको बताउँदै भण्डारीको शीघ्र स्वास्थ्य लाभको कामना गरे । भेटमा सांसद भण्डारीले आफूले नीति तथा कार्यक्रममा आफ्ना केही कुराहरु राख्न चाहेको बताएका छन् । उनले भने,‘सम्माननीयज्यू, नीति तथा…