Logo

प्रधानन्यायाधीस राणाको बहिर्गमनको माग गर्दै ओलीलाई भेट्न पुगे बारका पदाधिकारी

काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबराको बहिर्गनको माग गर्दै नेपाल बार एसोसियसन र सर्वोच्च बार एसोसियसनका पदाधिकारीहरु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा अधिवक्ताहरु ओलीलाई भेट्न बालकोट पुगेका हुन् । ओलीलाई भेटेर जबराविरुद्व महाअभियोग अगाडि बढाउन अनुरोध गर्ने बताइएको…