हैदराबाद । गुगलका सीईओ सुन्दर पिचाईले आफ्नो बाल्यकाल बिताएको चेन्नई, भारतको घर बेचिएको छ । पिचाईका बाबुआमाले पुरानो घर जग्गा तमिल अभिनेता तथा निर्माता सी मणिकन्दनलाई बेचेका हुन् । मदुरै, तमिलनाडुमा लक्ष्मी र रघुनाथ पिचाईको घरमा जन्मेका सुन्दर पिचाईले आफ्नो सम्पूर्ण बाल्यकाल चेन्नईमा बिताए। पिचाईले आईआईटी खड़गपुरमा भर्ना हुनुअघि यहाँ शिक्षा प्राप्त गरेका थिए। सुन्दर…