काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आज आइतबार तीन खेलहरु हुँदै छन् । लिगको दोस्रो लेगको सातौं चरण अन्तर्गत आइतबार तीन खेलहरु हुनेछन् । जसमा दुई दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र…